भक्तपुर–२ ः फराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं ः भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले फराकिलो अन्तरले अग्रता लिन सुरु गरेका छन्।

उनले नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै ९१६ मतले पछि पारेका हुन्। थापाले ८ हजार १२१ मत पाउँदा बस्नेतले ७२०५ मत पाएका छन्।





error: Content is protected !!