सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन्।

सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।





error: Content is protected !!