दैलेख १ मा एमाले अघि समाजवादी पछिपछि

दैलेख : दैलेख-१ मा एमालेका रविन्द्र राज शर्माले १ सय ५६ प्राप्त गरेका छन् । एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादिका अम्मर बहादुर थापा १ सय १५ प्राप्त गरेका छन् । राप्रपाका कुन्ती कुमारी शाहीले ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ५ मत प्रप्त गरेका छन् । स्वतन्त्र पाटीका ईन्द्र प्रशाद शर्माले १ मत प्रप्त गरेका छन् । विपि कांग्रेसका भुपाल बहादुर थापाले १ मत प्रप्त गरेका छन् ।










