प्रहरी चौकीमा ढुंगा मुडा ः एक घाइते

जाजरकोट ः भैली समुहले इलाका प्रहरी कार्यालय , दल्लीमा ढुंगा मुडा गर्दा सुरक्षामा खटिएको प्रहरीले हवाइ फायर गरेको छ ।

गएराती नै डिएसपी सन्तोष निरौला दल्ली पुगेको र अहिले घटनाका विषयमा छलफल भइरहेका प्रजिअ न्यौपानेले बताउनुभयो । उत्ता घाइतेका आफन्तले प्रहरीले कुटेर घाइते बनाएको आरोप लगाएको छ ।









