कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।

Budget-2079_080-for-Web-1655293032

 





error: Content is protected !!