सुर्खेतमा नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष नेपाल

सुर्खेत , १९ जेठ ः कर्णाली प्रदेशका १० जिल्लाबाट स्थानीय तहको निर्बाचनमा विजय भएका जनप्रतिनिधिलाइ बधाइ तथा प्रशिक्षण दिन नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आइपुगेका छन् । सुर्खेत विमानस्थलमा नेपाललाइ स्वागत गरिएको छ ।









