माओवादी नेताको ध्यान डोल्पामा

डोल्पा ः नेकपा ( माओवादी केन्द्र) डोल्पाको बैठकमा सहभागी हुन माओवादी कर्णाली प्रदेशको नेतृत्व त्यहाँ पुगेको छ । इन्चार्ज कालीबहादुर मल्लका अनुसार अज बैठक र भोली प्रशिक्षण रहेको बताएको छ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा माओवादी नेताहरु डोल्पा पुगेका हुन् । डोल्पामा माओवादीले विशेष तरिकाले हेरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!