प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं ः प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।





error: Content is protected !!