विरोध प्रर्दशनमा बल प्रयोग भएकोमा मानवअधिकारको ध्यानाकर्षण

काठमाडौँ ः मानवअधिकारकर्मीहरुले एमसीसी सम्झौता विरुद्धको विरोध प्रर्दशनमा बल प्रयोगको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् । बिभिन्न पाँचबटा मानवअधिकारकर्मी संस्थाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रर्दशनका क्रम्मा प्रहरीद्धारा भएको बल प्रयोग प्रती आपर्ती जनाउदै घाइतेको निशुल्क उपचारको माग समेत गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!