कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको आयोजनामा जगदुल्ला जलविद्युत आयोजना बारे छलफल

सुर्खेत / जगदुल्ला जलविद्युत आयोजना ( १०६ मेघावाट) को प्रगती विवरण बारे कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकासमन्त्रालयको आयोजनामा मुख्यमन्त्री कार्यालयमा छलफल हुँदै । आयोजनाको विषयमा मुख्यमन्त्री जीवनबहादुर शाही , जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र आयोजनाका निर्मित कार्यकारी प्रमुख सञ्जय सापकोटा छलफलमा सहभागी रहनुभएको छ । तस्वीर हेमन्त केसी

 





error: Content is protected !!