नेपाली सेनाद्धारा गर्भवतीको उद्धार

सुर्खेत , ६ फागुन ः आठबीस नगरपालिका –१ दैलेखकी २८ बर्षीया जिरा विक गर्भवती हुन नसकेपछि नेपाली सेनाको पश्चिम हवाइ वेश सुर्खेतबाट गएको सेनाले टोलीले उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याउदै । तस्वीर नेपाली सेना

सुर्खेत , ६ फागुन ः आठबीस नगरपालिका –१ दैलेखकी २८ बर्षीया जिरा विक गर्भवती हुन नसकेपछि नेपाली सेनाको पश्चिम हवाइ वेशबाट गएको हेलिकोप्टरले उद्धार गरी प्रदेश अस्पताल तर्फ लिनका लागि विमास्थलमा एम्वुलेन्समा राख्दै । तस्वीर नेपाली सेना










