मन्त्री सिंहद्धारा छिटो काम गरी नतिजा निकाल्न निर्देशन

सुर्खेत , २ फागुन ः कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह द्घारा दश जिल्लाका कार्यालय प्रमुखको प्रतिवेदन सुनेपछि बजेट कार्यान्वनमा देखिएको समस्या बारे कार्यालय प्रमुख तथा मन्त्रालयका सचिवलाइ छिटो ,छरितो काम गर्न निर्देशन दिनुहुँदै । तस्वीर हेमन्त केसी नेपालपाेष्ट खवर










