मन्त्री गणेसप्रसाद सिंह आज शनिबार कार्यालयमा आएर सरसफाइको काम गर्दै

सुर्खेत , २९ माघ ः कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री गणेसप्रसाद सिंह आज शनिबार कार्यालयमा आएर सरसफाइको काम गर्दै । मन्त्री सिंहले ६ घण्टा कार्यालयको सरसफाइको काम गर्नुभएको छ । तस्वीर हेमन्त केसी












