मदिरा नष्ट


जाजरकोट – अबैद्य रुपमा बनाएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले भेरी नगरपालिका – ४ स्थित गैरीखाली,बाठाबाडा र रानागाँउबाट कच्चा पदार्थ(जाँड) ८५० लिटर ,घरेलु मदिरा(तयारी मदिरा) २५० लिटर र औषधि(मर्चा) २५ के.जी. बरामद गरी नष्ट गरिँदै । तस्वीर हेमन्त केसी










