जाजरकोट सदरमुकाममा रहेका बैंकमा सेवा लिनेको भिड

जाजरकोट ः जाजरकोट सदरमुकाममा रहेका बैंकहरुमा सेवा लिने सर्बसाधारणहरुको भिड लागेको छ । बिहानै देखि लाइन बसेर पालो कुदै सेवा लिन बाध्य भएको सर्बसाधारणले बताएका छन् ।  नेपाल बैंक लिमिटेड , कृषि विकास बैंक र लक्ष्मी बैंकमा सेवाग्रहीको भिड लागेको हो । जुनिचाँदे गाउँपालिकामा बैंक नहुँदा त्यहाँका सर्बसाधारणहरु पनि सदरमुकाम आएका छन् । ( फोटो फिचर) तस्वीर रेशम खड्का 





error: Content is protected !!