सबै वडामा तोरी र सुर्यमुखी

जाजरकोट , २४ असार ः मुड्केचुला नागरिक सचेतना कृषक समुहले , मुड्केचुला गाउँपालिका –५ डोल्पामा लगाएको सुर्यमुखी विरुवा । मुड्केचुलाको सान , स्थानीय तेल उत्पादन भन्ने मुल नाराका साथ मुड्केचुला गाउँपालिकाले सबै वडामा तोरी र सुर्यमुखी पकेट बनाइ गरिएको खेती । तस्वीर हेमन्त केसी रासस











