सिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजारमा । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजार । तस्वीर ः चन्द्रकला क्षेत्री,रासससिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ९ मेलम्ची बजारमा । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजार । तस्वीर ः चन्द्रकला क्षेत्री,रासससिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजारमा । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेपछि आफनो सामान सुरक्षित स्थानतर्फ सार्दै स्थानी । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस