चामल लिनेको भिड

जाजरकोट , ३० जेठ ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका सर्वसाधाणहरु । कोरोनाको प्रकोपका कारण समस्या भोगिरहेको नागरिकहरु बजारमा चामलको मुल्य चर्को भएपछि यहाँ चामल लिन आएका हुन् । तस्वीर हेमन्त केसी जाजरकोट




सम्बन्धित समाचार


error: Content is protected !!