उपल्लो डोल्पाको मनमोहक आहा तस्वीरहरु

डोल्पा – चीनको सिमानासँग जोडिएको तेन्जे जानका लागि प्रयोग गरिने उपल्लो डोल्पाको डोल्पोवुद्ध गाउँपालिका –३ ताक्सीलेक । 


जेठ ः मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।

डोल्पा – मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ । 

दिलमाया केसीको सहयोगमा तयार पारिएको सामग्री ।





error: Content is protected !!