बाँकेको खजुरामा पालेको बट्टाई

बाँकेको खजुरामा पालेको बट्टाई । बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुन्छ । बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ । तस्वीर ः मेनका चौधरी, रासस





error: Content is protected !!