नेपाल पक्षका २७ सांसद सहित १ सय ४९ सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न विपक्षी दल शितलनिवास

माधव कुमार नेपाल पक्षसहित विपक्षी तीन दल नयाँ सरकार गठनको दाबी गर्न शितलनिवास गएको छ ।

सिंहदरबारमा छलफलमा जुटेको तीन दल र माधव नेपाल पक्षका २७ सांसद सहित १ सय २९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी गर्न शितलनिवास गएको हो ।

कांग्रेस नेता गगन थापाले पत्रकारलाई जानकारी दिएअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी लिएर नेताहरु गएको नेतृ माओवादी नेतृ सत्य पहाडीले नेपालपोष्टलाइ जानकारी दिनुभयो ।





error: Content is protected !!