नेपालपोष्ट खबर
। २४ बैशाख २०७८, शुक्रबार ११:२९ मा प्रकाशित
विकास योजना निर्माणका लागि डोल्पा सदरमुकाम दुनैमा पाइप ओसार्दै मजदुर । कोरोना भाइरसको सङ्क्रम रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासनले यही वैशाख २१ देखि वैशाख ३१ सम्मका लागि यहाँ निषेधाज्ञा लागू गरेको छ । तस्बिर – रासस