पूर्वमन्त्री बस्नेतद्धारा दुख व्यक्त

काठमाडौँ ः बिभिन्न घटना तथा प्रकोपमा परि तीन यूवाहरुले ज्यान गुमाएको खवरले आफू दुखी भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ ।

जाजरकोटका छेडागाड नगरपालिका -२ साल्माका बीरबहादुर बुढा, शिवालय गाउँपालिका -६ का हरिभक्त रोकाय र जुनिचाँदे गाउँपालिका -११ का शंकर बस्नेतको मृत्युको खवरले दुखी भएको मन्त्री बस्नेतले बताउनु भएको हो । मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गदै दुखको घडीमा परिवारजनमा गहिरो समबेदना व्यक्त गरिएको छ ।





error: Content is protected !!