प्रधानमन्त्री रोजगारको काम गर्दा गदै लडेर मृत्यु

जाजरकोट ः जुनिचाँदे गाउँपालिका ११ का सकरे बस्नेतको लडेर मृत्यु भएको छ । उहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमको काम गर्दा , गदै भीरबाट लडेर मृत्यु भएको स्थानीयवासी गणेस बस्नेतले जानकारी दिनुभयो । बाटो बनाउने ढुंगा निकाल्दा भिरबाट लडेर ज्यान गएको थियो ।





error: Content is protected !!