नुहाउन गएक एक जना भेरी नदिमा बेपत्ता

इन्द्र बुढाथोकी
सल्यान ः बनगाड कुपिण्डे नगरपालिका सल्लीबजारबाट भेरी नदिमा नुहाउन एक जना बेपत्ता भएका छन ।बेपत्ता हुनेमा रोल्पा रुन्टीगढी गाउपालिका वडा न ६ का १९ वर्षका अर्जुन बुढा रहेका छन ।

बेपत्ता बुढा सल्लीबजारमा लिफ्ट खानेपानीमा ज्यामी काम गर्दै आएका उहाँको आज काम गरेर नुहाउन गएको बेला भेरी नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बेपत्ता बुढा अहिले खोजिकार्य भैरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!