विरामीको सम्पर्कमा रहेका बाहेक अरुलाइ कोरोना जाँच नगरिने

जाजरकोट ः स्वास्थ्य सेवा कार्यालय ,जाजरकोटले अव कोरोना संक्रमित भएका व्यक्तिको सम्पर्कमा रहेका सर्वसाधारणहरुको मात्र कोरोना जाँच गर्ने बताएको छ ।

शनिबार देखि लागू हुने गरि यस्तो निर्णय हुँन लागेको स्वास्थ्य सेवा कार्यालय महामारी स्रोत व्यक्ति कृष्णबहादुर खत्रीले पाइला खवरको कुराकानीमा बताउनुभयो । परीक्षणका लागि कार्यालयलाइ उपलव्ध किटहरुको संख्या कम भएका कारण आफूहरु यो निर्णयमा पुगेको सो कुराकानीमा उहाँले जानकारी दिनुभयो ।

सवै पालिकामा अहिल किट वितरण गरिएकाले किटको अभाव भएको हो ।





error: Content is protected !!