कोभिडको जोखिममा गाउँ , गाउँमा प्रशिक्षण

जाजरकोट ः माओेवादी केन्द्रले कोभिड १९ को महामारी फैलिरहेको समयमा गाउँ गाउँमा प्रशिक्षण थालेको छ । केन्द्रका केन्द्रीय स्तरका नेता तथा स्थायी कमिटि सदस्य शक्तिबहादुर बस्नेतको सहभागीतामा उक्त प्रशिक्षण थालिएको छ । भेरी ,नलगाड र बारेकोटमा उक्त प्रशिक्षण थालिएको हो । गाउँ , गाउँबाट हुलका हुल कार्यक्रताहरु जम्म गरेर माओवादीको अहिलेको अवस्था के छ भन्दै नाडी,नशा छाम्ने प्रयास समेत गरिएको छ ।





error: Content is protected !!