एक घर , एक धारा

जाजरकोट –  लयकाँडा खानेपानी योजना शिवालय गाउँपालिका –२ स्थित गाउँमा ल्याइएको खानेपानीको लाइन । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको रु २० लाखमा एक घर , एक धारा योजना अन्तरर्गत ४५ घरधुरीलाइ पानी वितरण गरिएको छ ।

जाजरकोट –  लयकाँडा खानेपानी योजना शिवालय गाउँपालिका –२ स्थित गाउँमा ल्याइएको पानी जम्मा गर्न बनाएको ट्याकी । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको रु २० लाखमा एक घर , एक धारा योजना अन्तरर्गत ४५ घरधुरीलाइ पानी वितरण गरिएको छ ।





error: Content is protected !!