टिपर दुर्घटना हुँदा सहचालक घाइते

जाजरकोट ः नलगाड नगरपालिकाको कालिमाटी देखि खारा जाँदै गरेको टिपर दुर्घटना हुँदा सहचालक घाइते भएका छन् । घाइतेको नाम खुल्न सकेको छैन , अहिले उद्धार कार्य जारी रहेको छ । 