हिमाली गिद्धलाई उपचार गर्नुहुँदै बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह

जाजरकोट , १३ चैत ः बारेकोट गाउँपालिका –२ लिम्सामा घाइते अवस्थामा भेटिएको हिमाली गिद्धलाई उपचार गर्नुहुँदै बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह । उहाँले भन्दा अगाडी ६ वटा गिद्धको उपचार गरिसक्नु भएको छ । गिद्धलाई वडा ५ बाट उद्धार गरि ल्याइएको हो । 
जाजरकोट , १३ चैत ः बारेकोट गाउँपालिका –२ लिम्सामा घाइते अवस्थामा भेटिएको हिमाली गिद्धलाई उपचार पछि बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह खसीको मासु गिद्धलाई खुवाउदै ।





error: Content is protected !!