बाजागाजा सहित वडा कार्यालय उद्घाटन

डोल्पा मुड्केचुला गाउँपालिका ८ ओक्टमा वडा कार्यालय उद्घाटन । बाजागाजा सहित वडा कार्यालय उद्घाटन भएको छ । अव आफ्नै वडा कार्यालयमा सेवा प्रवाह हुने छ ।