नेपालपोष्ट खबर
। २६ फाल्गुन २०७७, बुधबार ०६:३७ मा प्रकाशित
मुुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस