दम्दालागाउँ सुन्तला ,आलु उत्पादनका लागि प्रसिद्ध

जाजरकोट , ६ फागुन ः जाजरकोट कुशे गाउँपालिका– ५ दम्दालागाउँ सुन्तला ,आलु उत्पादनका लागि प्रसिद्ध रहेको छ । सडक सञ्जालसँग जोडिएसँगै सर्वसाधारणको जीवनस्तर बदलिदो रहेको छ । तस्वीर हेमन्त केसी जाजरकोट




सम्बन्धित समाचार


error: Content is protected !!