फागुन ४ मा प्रकाशित पत्रपत्रिकाको पहिलो पेजमा के छापियो ?

सरकारका तीन वर्ष काम भन्दा गफ बढी भन्ने समाचारलाई मुख्य रुपमा उठाएको छ । त्यस्तै आजको नयाँ पत्रिकाले पूर्व प्रधानन्यायधिशहरुले अदालतको मानहानी नगरेको भनि दिएको जवाफलाई मुख्य समाचार बनाएको छ । अन्नपूर्ण पोष्टले प्रधानमन्त्रीको भाषणलाई जस्ताको तस्तै छापेको छ ।

राजधानी दैनिकले सचिव सुरुवामा मनोमानी भन्दै छापेको छ । हिमालय टाइम्सले नयाँ नक्सा, भारतीय प्रधानमन्त्री भ्रमण देखि चिनिया राष्टपती नेपाल भ्रमण सरकारका उपलव्धी भनेर छापेको छ । कान्तिपुरले पूर्व प्रधानन्यायधिको अदालतमा दिएको बयानलाई मुख्य बनाएको छ भने ओलीका तीन वर्ष निर्णय अनेक , उपलव्धि न्यून भनेर दोस्रो समाचार छापेको छ ।

जाजरकोट प्रकाशित हुँने भेरीमालका दैनिकले काम चलाउ सरकारको जनसभामा विद्यालय वन्द गरि गएका प्रधानाध्यापक इन्द्र थापाको विद्यालयमा अनुगमनलाई मुख्य समाचार बनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!