आरोपित सार्वजानिक


जाजरकोट ः नक्कली कागज बनाई जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा ८0 वाटको सोलार र तीममुखे चुलो उपलव्ध गराउने भन्दै रकम असुल्दै गरेका जुम्ला चन्दननाथ नगरपालिका ९ स्थायी ठेगाना भइ हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने बर्ष २६ का यज्ञप्रसाद रेग्मी र सोही ठाँउका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल जाजरकोट बारेकोट १ रामीडाँडा निवासी ४० बर्षका हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ बर्षिय मानबहादुर महतारा प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । ३ हजार ७५० रुपैयाँ प्रतिघरबाट उठाएको मध्य ४ लाख ४० हजार ४४४ रुपैयाँ , लेटरप्याड समेत बरामत गरिएको छ । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!