नेकपा प्रचण्ड -नेपाल पक्षको शक्ति प्रदर्शन खचाखच देखियो कार्यक्रम स्थल (फोटोफिचर)

काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटिमण्ड, भद्रकाली र रत्नपार्क क्षेत्रका सडकलाई समेट्नेगरि टुंडिखेलको आडमा मञ्च तयार पारेको नेकपाले प्रदर्शनी मार्ग, भद्रकाली र रन्तपार्क सम्मको सडकमा बस्न मिल्ने व्यवस्था गरेको थियो

प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा सहभागी नेकपाका अध्यक्षद्वय पूर्व पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत । तस्वीर ः रत्न श्रेष्ठ, रासस
 प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस 
 प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस 
प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।

प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा नेकपाका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनाल । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।
प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा नेकपाका अध्यक्ष एवम पूर्व पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।

प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा नेकपाका अध्यक्ष एवम पूर्व पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड । तस्वीर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ९ माघ (रासस) ः प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा नेकपाका अध्यक्ष एवम पूर्व पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड । तस्वीर ः रत्न श्रेष्ठ, रासस
प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा नेकपाका अध्यक्ष एवम पूर्व पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड । तस्वीर ः रत्न श्रेष्ठ, रासस

error: Content is protected !!