एकैपटक दुई युवतीसँग बिहे

काठमाडौं ः भारतको छत्तीसगढमा अनौठो बिहे भएको छ । जहाँ एकैपटक एक बेहुलासँग दुई बेहुलीले बिहे गरेका छन् ।

समाचारमा आए अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् ।

बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछि एकैसाथ बिहे गरेका हुन् । बिहे धुमधामका साथ विधि पुर्याएर गरिएको छ ।





error: Content is protected !!