सडक बीचमा विद्युत पोल नेपालपोष्ट खबर । १८ मंसिर २०७७, बिहीबार ०८:५३ मा प्रकाशित रामपुर नगरपालिका–८ स्थित भुजात सडक खण्डको बीच सडकमा नै जोखिमपूर्ण विद्युत पोल । सडकको बीचमा रहेको यो विद्युत पोल दुर्घटनाको जोखिम बनेको छ । तस्वीर ः सुशीला रेग्मी, रासस पाल्पा Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook