महामारीमा चरम लापर्वाही – क्रान्तिकारी विद्यार्थी संगठनद्धारा बिरोध प्रर्दशन ! 

शुशिला बिश्वकर्मा ÷जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकामा सरकारले बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नामक कोभिड–१९ – बिषयक चरम लापर्वाही गरेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले ¥याली सहित बिरोध प्रर्दशन गरेको छ । बिहिबार संगठनले गाउँपालिका २ रोकायगाउँ देखी सुरु गरी स्थानीय घाटबजार सम्म  गरेको बिद्यार्थी संगठनले जानकारी गराएको   छ ।

संगठनका अनुसार“घाटबजारमा सम्म ¥याली सहितको स्थानीय बुद्धिजीवी,बिद्यार्थी,संगठन बिभिन्न ब्यक्तीत्वहरु उपस्थितीरत बिरोध प्रर्दशनको ¥याली सहित कोणसभा सम्पन्न भएको थियो”

– ¥याली सहितको कोण सभामा बोल्दै – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी   ऐरिया नं ः  २ का सेक्रेटरी निर्मम “ यस्तो बिश्वनै संकटको घेरामा रहदा, नेपाल सरकार र यी सुकिला मुकिलाहरुले चरम  लापर्वाही गरिरहेको छन” जनताहरु दिनौं दिन भोककै मर्नेबेलामा कतैं मुकिला ठाँनिएका हरुको लाज हुन्छ भन्दै गाँस खोसी दिएका छन, उपचारमा जनताबाट चरम शुल्क उठाईरहेका छन”यस्ता भष्टचार,दलाल सरकार,महँगीका बिरुद्ध प्रर्दशन रहेको सेक्रेटरी निर्ममको भनाई रहेको छ ।

यस्ता महँगीका,राष्ट्रघाती, दलाल संसदीय ब्यबस्थाका बिरुद्ध यो देशलाई माया,आशा,गर्ने हजारौ नेपाली आमा बुवा ,दाजुभाई ,दिदीबहिनीहरु अब एकादिशामा हिडेर क्रान्ति सफल बनाउँना जरुरी देखीएको संगठनको दाबी रहेको छ ।

बारेकोट गाउँपालिकामा विप्लव नेतृत्वको  कम्युनिस्ट पार्टी विप्लव – भातृ बिद्यार्थी संगठन,युवा संगठनले राहत देखी बिभिन्न महँगीका बिषयक आवाज उठाउँदै आएको छ ।

 





error: Content is protected !!