यूवाले बनाए व्यक्तिगत लगानीमा भवन

जाजरकोट ः भेरी नगरपालिका २ तिमीले यूवाहरुले ४ लाख बरावरको लागतमा भवन निर्माण गरेका छन् ।

वैठक , सभा , सम्मेलन लगाएतका काम गर्नका लागि भवन नहुँदा समस्य हुँने भएपछि उनीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी भवन निर्माण गरेको स्थानीय यूवा खीमबहादुर खड्काले जानकारी दिनुभयो ।

तिमीलेका यूवाहरुले व्यक्तिगत रुपमा रकम जुटाएर सो भवन निर्माण गरेको र रकम नहुँनेले श्रमदान मार्फत काम गरेको अर्का यूवा गगन ओलीले बताउनुभयो ।





error: Content is protected !!