मन्त्री बस्नेतद्धारा दुख व्यक्त

जाजरकोट ः जुनिचाँदे गाउँपालिका १ औलभीरमा जिप दुर्घटना परी मृत्यु भएका प्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भावपूर्ण श्रद्धान्जली आर्पन गर्नुका साथै शोक संम्तप्त परिवार , आफन्त जन सहित सम्पुर्णमा हार्दिक समवेदना व्यक्त गरिएको छ । घाइते नरबहादुर बुढाको स्वास्थ्य लाभको कामना समेत गरिएको छ । सद्धान्जली पत्रको पुर्णपाठ सहित ।





error: Content is protected !!