आफ्नो नगरमा मन्त्रीको चाँसो

जाजरकोट ः आफ्नो गृह जिल्ला मात्र नभइ घर भएको नगरपालिका भित्र वन तथा वातावरणमन्त्रीले चाँसो देखाएका छन् । भेरी नगरपालिकाको बार्षिक समिक्षा कार्यक्रममा उनी प्रत्यक्ष रुपमा सहभागीता रहेको छ ।

विकास र परिणाम निकाल्न नसकेको आरोप लागिरहने भेरी नगरपालिकामा मन्त्रीले लिएको यो चासोलाई गम्भिरतापूर्वक लिइएको छ । जिल्लाको मुटुमा रहेको नगर मात्र होईन , दुनियाँले देख्ने नगरको रुपमा रहेको भेरीमा सवैको आँखा लाग्ने गरेको छ । वर्षेनी वजेट पठाउने तर विकास बजेट आधा फिर्ता हुँने परिपाटीलाइ हल गर्न अव नयाँ तरिकाले सोच्न लागेको सरोकारवाला निकायले बताएका छन् ।





error: Content is protected !!