प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय

लामोसमयदेखि अन्यौलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउन प्रदेश ५ मन्त्रीपरिसदले निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिसद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले पुष्टि गर्नुभयो ।
अब सो सम्वन्धि प्रस्ताव छिट्टै प्रदेश सभामा दर्ता हुने छ । मन्त्रीबपरिसदको बैठक अहिले पनि बसिररहेको छ ।





error: Content is protected !!