नेपालपोष्टखवरको अंगेजी समाचार सेवा सुरु

भेरी खवर मिडियाद्धारा सञ्चालित नेपालपोष्टखवरले आज देखि अंग्रेजी समाचार सेवा सुरु गरेको छ । देश र विदेशबाट पनि अंग्रेजी सेवा सुरु गर्न माग बढेसँगै अंग्रेजी सेवा सुरु गरिएको अध्यक्ष नन्दा शाहीले जानकारी दिनुभयो । देश , विदेशमा घटेका मुख्य समाचारका साथै आर्थिक समाचारलाई प्राथमिकतामा राखेर समाचार प्रशाशित हुँने शाहीले जानकारी दिनुभयो ।





error: Content is protected !!