जुनिबस्तीमा सहिद परिवारलाई सम्मान


जाजरकोट ः जुनिचाँदे गाउँपालिका काबाध्यक्ष शिवा आचार्यले जुनिबस्तीमा पुगेर सहिद परिवारलाइ सम्मान तथा अभिनन्दन गर्नुभएको छ । २८ घर परिवारलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको उहाँको भनाई छ ।

जनयूद्धको समयमा निकै चर्चित बस्तीको रुपमा रहेको जुनिबस्तीलाई संसारले चिन्ने गरेको छ । जनयूद्धमा सयौँ योजनाहरु बनाएर विरोधीलाई कत्ल्याम गर्ने भूभागका रुपमा चिनिन्छ । जहाँ कम्यूनको अभ्यास गरिएको थियो ।











