नमुना विद्यालय बनाउने सिंह, सडक बनाउने पहाडी सम्मानित

जाजरकोट ः सरस्वती माध्यमिक विद्यालय दुनै डोल्पाका प्रधानाध्यापक सत्यनारायण सिंह प्रवल जनसेवा श्री (चतुर्थ) बाट बिभुषित भएका छन् । उनले जिल्लामा समस्याबाट जाँजिएको विद्यालयलाई अहिले जिल्लाकै नमुनमा बनाएका छन् । विकटलाइ निकट बनाउने ( सडक निर्माणको जिम्मेवारी बोकि सल्यान,रुकुम,जाजरकोट) नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी लाई सरकारको किर्तिमय राष्टदिप (चतुर्थ ) पदकबाट सम्मानित भएका छन् । उनले सडक निर्माण गरे पहाडी जिल्लालाई विकासको खास मोडलमा रुपान्तरण गरेका गरेकी थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!