सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला गर्दै स्थानीय

मुगुको सदरमुकाम गमगढीबाट चीनसम्म जोडने गमगढी–नाग्चेलाग्ना सडकखण्डको सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तदैै स्थानीयवासी । छायाँनाथ रारा नगरपालिका–१५ र मुगुम कार्मारोङ्ग गाँउपालिका–१५ गरी ३० बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्दा वर्षौदेखि यसरीनै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/ रासस

मुगुको सदरमुकाम गमगढीबाट चीनसम्म जोडने गमगढी- नाग्चेलाग्ना सडकखण्डको सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तदैै स्थानीयवासी । छायाँनाथ रारा नगरपालिका- १५ र मुगुम कार्मारोङ्ग गाँउपालिका- १५ गरी ३० बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्दा वर्षौदेखि यसरीनै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/ रासस



सम्बन्धित समाचार


error: Content is protected !!