उपल्लो डोल्पाका आहा तस्वीरहरु ( फोटो फिचर)

डोल्पा ः उपल्लो डोल्पाको जनजीवनसँग जोडिएका र खास पहिचानसँग जोडिएका तस्वीरहरु तपाईहरुको सामु राखेका छौँ । मित्र यूवराज रानाको सहयोगमा हामीले यि तस्वीहरु पोष्टिएका छौँ । शे फोक्सुण्डो गाउँपालिका –३ सालदाङका खास तस्वीरहरु ।

यातायातको पहुँच नभएको ठाउँमा चौरीद्धारा खाद्यान्न बोकाएर लिईदै । 





error: Content is protected !!