मास्क नलगाएको भन्दै २९ जना कारवाहीमा

जाजरकोट ः कोरोना जोखिम बढीरहेको समयमा मास्क लगाउन पटक , पटक आग्रह गर्दा पनि अटेर गर्ने २९ जनालाइ पक्राउ गरिएको छ । जोगिन र जोगाउन आग्रह गर्दा पनि त्यसलाई कम्जारी ठान्ने सर्वसाधारणलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । सदरमुकामबाट सवै पक्राउ परेका हुँन् ।










