आठ वर्ष सम्म बनेन मोर्कमा पुल ? कजवे भत्किएपछि पानीमा डुव्दै यातायातका साधन (फोटो फिचर)

जाजरकोट शिवालय गाउँपालिका १ मोर्क खोलामा ८ वर्ष सम्म पुल निर्माण नभएपछि गाउँपालिकाले निर्माण गरेको कजवे पानीको वहावले भत्किएपछि जोखिम मोलेर खोला तर्दै जिप । यो सडकले सुर्खेत , नेपालगन्ज लगाए अन्य ठाउँबाट पश्चिम जाजरकोट हुँदै जुम्ला जोड्ने गर्दछ ।





error: Content is protected !!